२०८३, कात्तिक ५ गते

बुधबार, कात्तिक ५ गते २०८३

बुधबार, कात्तिक ५ गते २०८३

उपराष्ट्रपतिबाट बडादशैंको टीका ग्रहण

उपराष्ट्रपतिबाट बडादशैंको टीका ग्रहण

साझा पोष्ट
बुधबार, कात्तिक ५ २०८३
  • images
    images
    उपराष्ट्रपतिबाट बडादशैंको टीका ग्रहण

    काठमाडौं,कात्तिक ४ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।


    images


    उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए ।

    गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरुलाई पनि टीका प्रदान गरेका थिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार