२०८३, कात्तिक २० गते

बिहीबार , कात्तिक २० गते २०८३

बिहीबार , कात्तिक २० गते २०८३

राष्ट्रपतिले गरे दक्षिणकालीमा  पूजाअर्चना

राष्ट्रपतिले गरे दक्षिणकालीमा  पूजाअर्चना

साझा पोष्ट
बुधबार, कात्तिक १९ २०८३
  • images
    राष्ट्रपतिले गरे दक्षिणकालीमा  पूजाअर्चना
    images

    काठमाडौं, कात्तिक १८ ।  राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् ।


    images


    राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरी पुजारीबाट टीकाप्रसाद ग्रहण गरे ।

    राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार