२०८३, कात्तिक १९ गते

बुधबार, कात्तिक १९ गते २०८३

बुधबार, कात्तिक १९ गते २०८३

बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

साझा पोष्ट
बुधबार, कात्तिक १९ २०८३
  • images
    बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते
    images

    काठमाडौं, कात्तिक १८ ।   बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।


    images

    बुधबार बिहान करिब १० बजेतिर केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा  केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 
    केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन् ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार