२०८३, कात्तिक १९ गते

बुधबार, कात्तिक १९ गते २०८३

बुधबार, कात्तिक १९ गते २०८३

निष्क्रिय कम्पनी बन्द गर्न चाहनेलाई पुस मसान्तसम्म जरिवाना छुट

निष्क्रिय कम्पनी बन्द गर्न चाहनेलाई पुस मसान्तसम्म जरिवाना छुट

साझा पोष्ट
बुधबार, कात्तिक १९ २०८३
  • images
    निष्क्रिय कम्पनी बन्द गर्न चाहनेलाई पुस मसान्तसम्म जरिवाना छुट
    images

    काठमाडौं, कात्तिक १८ ।   सरकारले निष्क्रिय कम्पनीको दर्ता खारेज गर्न वा निरन्तरता दिन चाहनेहरूका लागि जरिवाना छुटको समय बढाएको छ।


    images

    आर्थिक वर्ष २०८२र८३ को विवरण बुझाई कानुन बमोजिम लाग्ने शुल्क दाखिला गरेमा त्यसअघिका वर्षमा लागेको सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुनेछ।

    अर्थ मन्त्रालयको २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीलाई यस्तो सुविधा दिएको थियो। कम्पनी रजिष्ट्रारको कार्यालयले सूचना जारी गर्दै उक्त सुविधा आगामी पुस मसान्तसम्म लिन सक्नेगरी समय थप गरेको हो।

    सुविधा लिन चाहने कम्पनीहरूले आर्थिक विवरण पुस मसान्तभित्र कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन प्रणालीमार्फत पेस गर्न सक्नेछन्।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार