२०८३, कात्तिक २१ गते

शुक्रबार, कात्तिक २१ गते २०८३

शुक्रबार, कात्तिक २१ गते २०८३

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

साझा पोष्ट
शुक्रबार, कात्तिक २१ २०८३
  • images
    हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
    images

     काठमाडौं, कात्तिक २०। हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।


    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको छ । यसको विस्तृत विवरण आउन बाँकी छ  । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार