२०८३, मंसिर १२ गते

शुक्रबार, मंसिर १२ गते २०८३

शुक्रबार, मंसिर १२ गते २०८३

छलफलनै नगरी अध्यादेश ल्याइएको भन्दै नाष्टका कर्मचारी आन्दोलनमा, मन्त्री महावीर पुनको मागे राजीनामा

छलफलनै नगरी अध्यादेश ल्याइएको भन्दै नाष्टका कर्मचारी आन्दोलनमा, मन्त्री महावीर पुनको मागे राजीनामा

साझा पोष्ट
शुक्रबार, मंसिर १२ २०८३
  • images
    छलफलनै नगरी अध्यादेश ल्याइएको भन्दै नाष्टका कर्मचारी आन्दोलनमा, मन्त्री महावीर पुनको मागे राजीनामा
    images

    काठमाडौं, मंसिर ११। सरोकारवालाहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याइएको भन्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।


    images

    शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ऐन तथा नियमावलीका सम्बन्धमा सरोकारवालाहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याइएको भन्दै उनीहरुले प्रतिष्ठानको प्रांगणमा विरोध प्रदर्शन गरेका हुन् ।

    उनीहरुले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिई तत्काल राजीनामा दिन समेत माग गरेका छन ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार