बुधबार, जेठ २ गते २०८१
Logo
बुधबार, जेठ २ गते २०८१

ओलीलाई प्रम देउवाको जवाफ:परमादेशका कारण संगै काम गर्न पाएका छौं

ओलीलाई प्रम देउवाको जवाफ:परमादेशका कारण संगै काम गर्न पाएका छौं

साझा पोष्ट
शनिबार, असोज १ २०७९
  • images
    ओलीलाई प्रम देउवाको जवाफ:परमादेशका कारण संगै काम गर्न पाएका छौं
    images
    images
    काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशकै कारण संगै बसेर काम गर्न पाएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन । प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै देउवाले परमादेशकै कारण संसद बचेको ओलीलाई स्मरण गराउंदै ओलीले "परमादेशी परमादेशी" भनेकोमा आपत्ति जनाए । " हुन त प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ, यो संसद नै परमादेशबाट आएको हो । उहाँ र हामीसंगै काम गर्न पाइरहेका छौं ।" देउवाले भने -"परमादेश नभएको भए पाउंदैनथ्यौं । ठूल्ठूला विधेयक पारित गर्न पाउंदैनथ्यौं ।"

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार