Sajha Post
पुल्चोक क्याम्पसमा अनेरास्ववियुका अर्याल र सचिवमा क्रान्तिकारीका प्रधान निर्वाचित

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान निर्वाचित भएका छन् । 

 

 

 

पुल्चोकमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो । जसले गर्दा मत परिणाम चाडै सार्वजनिक भएको हो । पुल्चोकमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको तर्फबाट छुट्टाछुट्टै प्यानल भएर चुनाव लडेका थिए । 

 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update