शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा हल्का वर्षा

काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यका सहित  देशका विभिन्न भागमा अहिले हल्का वर्षा भैरहेको छ ।   देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेकोले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ।

साझा पोष्ट
मंगलबार, चैत ७ २०७९
  • images
    काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा हल्का वर्षा
    images

    काठमाडौं । काठमाडौं उपत्यका सहित  देशका विभिन्न भागमा अहिले हल्का वर्षा भैरहेको छ ।   देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेकोले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ।


    images
    images

    काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएकाे छ।पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।
    आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित असिना पानी पर्ने सम्भावना छ। यो क्रम राति पनि जारी रहनेछ । 


    बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही दिन देशको मौसम प्रतिकुल रहने मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार