शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँद तीन जनाको मृत्यु

दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँद तीन जनाको मृत्यु

साझा पोष्ट
बुधबार, चैत ८ २०७९
  • images
    दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँद तीन जनाको मृत्यु
    images

    सुर्खेत । दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक पल्टिँदा चालकसहित तीनजनाको मृत्यु भएको छ । 


    images
    images

    जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालका अनुसार मृत्यु हुनेमा चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, कामदार २६ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेका छन् । 

    दैलेख सुर्खेत सडक खण्डअन्तर्गत गुराँस गाउँपालिका–४ तालपोखरीमा ट्रक दुर्घटनामा परेको हो । मनकामना ग्यास सिलिण्डर लिएर नेपालगञ्जबाट दैलेखतर्फ जाँदै गरेको भे १ क २२०१ नम्बरको ट्रक दुर्घटनामा परेको हो।  दुर्घटनामा सहचालक प्रकाश कुमाई घाइते भएका छन् । ट्रक सडकबाट झण्डै १५० मिटर तल खसेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार