मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ जना घाईते 

बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ जना घाईते 

साझा पोष्ट
सोमबार, चैत ५ २०८०
  • images
    बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ जना घाईते 
    images

    काठमाडौं । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोलामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ  ।  २० जनाभन्दा बढी घाइते भएका छन् ।
    बागमती प्रदेश ०१–००६ ख ३८७९ नं को बस मध्यपहाडी लोकमार्गमा पर्ने निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा अरु २५ जना घाईते भएका छन् । 

    images
    images

    इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए ।घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएको प्रहरी निरीक्षक विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

    images
    images

     

    प्रतिक्रिया हरु
    थप समाचार