शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

मुटुमा समस्या भएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना

मुटुमा समस्या भएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना

साझा पोष्ट
बुधबार, चैत १४ २०८०
  • images
    मुटुमा समस्या भएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना
    images

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । 


    images
    images

    बुधबार मुटुमा समस्या आएपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको सचिवालयले जानकारी दिएको छ । उनलाई आज बिहान ८ः३० मा मिनि हर्टअट्याक भएको र अस्पताल लगिएको बताइएको छ । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार