बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

नेपालले टस जितेर वेस्ट इन्डिज ‘ए’ लाई ब्याटिङको निम्तो दियो

नेपालले टस जितेर वेस्ट इन्डिज ‘ए’ लाई ब्याटिङको निम्तो दियो

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    नेपालले टस जितेर वेस्ट इन्डिज ‘ए’ लाई ब्याटिङको निम्तो दियो
    images

    काठमाडौं । नेपालले वेस्टइन्डिज ए विरुद्धको पहिलो टी २० खेलमा टस जितेर फिल्डिङ रोजेको छ ।


    images
    images

    कीर्तिपुरमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर वेस्टइन्डिज ए लाई ब्याटिङको निम्तो दिएका हुन् । 
    नेपालले प्रिमियर कपको तेस्रो स्थानका लागि खेलेको टोलीमा ४ परिवर्तन गरेको छ । अनिल कुमार साह, विवेक यादव, प्रतिश जिसी र कमल सिंह ऐरी टोलीमा आएका छन् ।

    नेपाल :

    कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा ।

    वेस्ट इन्डिज ए :

    जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए, ओशेन थोमस ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार