बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

भोट हालेपछि सुहाङले भने- जित्नेमा विश्वस्त छु

भोट हालेपछि सुहाङले भने- जित्नेमा विश्वस्त छु

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    भोट हालेपछि सुहाङले भने- जित्नेमा विश्वस्त छु
    images

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले आफूले चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन् ।


    images
    images

    शुक्रबार बिहान स्थानीय महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘ग’ मतदान केन्द्र पुगेर मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले उनले चुनाव जित्नेमा विश्वस्त रहेको बताए ।

    ‘ व्यवस्था परिवर्तन भएको छ, अब अवस्था परिवर्तन गर्नका लागि यो सुनौलो अवसरका रूपमा लिएको छु।’ उनले भने, ‘जित निश्चित छ भन्ने कुरामा आशावादी छु। इलाम नयाँ युगमा अग्रसर भएको छ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार