मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने राप्रपाको घोषणापछि काठमाडौंमा सुरक्षा व्यवस्था कडा

निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने राप्रपाको घोषणापछि काठमाडौंमा सुरक्षा व्यवस्था कडा

६ हजार प्रहरी परिचालनको तयारी

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने राप्रपाको घोषणापछि काठमाडौंमा सुरक्षा व्यवस्था कडा
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधाज्ञा तोडेर काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा मंगलबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर काठमाडौंका विभिन्न क्षेत्र परिक्रमा गर्ने राप्रपाले जनाएको छ ।प्रदर्शनलाई लक्षित गरी सोमबार काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठक बसेर विशेष सुरक्षा रणनीति सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको थियो ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार