बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

टस हारेर युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

टस हारेर युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    टस हारेर युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल
    images

    काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले यूएईविरूद्ध पहिले ब्याटिङ गरिरहेको छ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड रोजेका छन । तर नेपालले खराब शुरूवात गरेको छ । नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन् ।


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार