शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

चेन्नईले लखनउलाई दियो १७७ रनको लक्ष्य

चेन्नईले लखनउलाई दियो १७७ रनको लक्ष्य

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    चेन्नईले लखनउलाई दियो १७७ रनको लक्ष्य
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किङ्सले लखनउ सुपर जायन्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।


    images
    images

    लखनउमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो । लखनउका लागि रवीन्द्र जडेजाले सर्वाधिक नटआउट ५७ रन बनाए । उनले ४० बलमा ५ चौका र एक छक्का हाने ।

    यस्तै महेन्द्र सिंह धोनीले ९ बलमा २८ रनको नटआउट आक्रामक इनिङ खेले । उनले २ छक्का र ३ चौका हाने । यस्तै अजिङ्क्य रहानेले २४ बलमा ३६, मोइन अलिले २० बलमा ३० रन बनाए । कप्तान ऋतुराज गायकवाडले १७ रन जोडे  । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार