शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दै नेपाल

टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दै नेपाल

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दै नेपाल
    images

    काठमाडौं  । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि नेपालले हङकङसँग खेल्दैछ ।


    images
    images

    नेपालले हङकङविरुद्धपहिले टस जितेर ब्याटिङ रोजेको छ । तेस्रो हुने टोलीले फाइनल खेल्ने दुई टोलीसँगै इमर्जिङ कप खेल्ने पाउनेछ।

    एसिया कप खेल्ने सपना भने प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि समाप्त भएको थियो । 

    नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा छन्।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार