सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

मौन अवधि शुरु, उपनिर्वाचनको प्रचारप्रसार गर्न रोक

मौन अवधि शुरु, उपनिर्वाचनको प्रचारप्रसार गर्न रोक

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    मौन अवधि शुरु, उपनिर्वाचनको प्रचारप्रसार गर्न रोक
    images

    काठमाडौं ।  वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मौन अवधि शुरु भएको छ ।  बुधवार  राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । 
     निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ । मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन ।


    images
    images

    मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।आगामी शनिबार इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको लागि र बझाङ क्षेत्र नं १ ‘क’ म प्रदेश सभाको लागि उपनिर्वाचन हुँदैछ ।

    निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको जनाएको छ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार