२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

डेंगुका कारण ५५ जनाको मृत्यु, संक्रमितको संख्या ५० हजार नाघ्यो

गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ थियो । यस्तै यो रोगबाट मृत्यु हुनेको सङ्ख्या पनि ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको पनि मन्त्रालयले जनाएको छ । 

साझा पोष्ट
सोमबार, कात्तिक २१ २०७९
  • images
    images
    डेंगुका कारण ५५ जनाको मृत्यु, संक्रमितको संख्या ५० हजार नाघ्यो

    काठमाडौं । नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका  अनुसार  देशभर कूल डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको छ ।

    images

    गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ थियो । यस्तै यो रोगबाट मृत्यु हुनेको सङ्ख्या पनि ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको पनि मन्त्रालयले जनाएको छ । 

    health1667820766.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार