२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट

स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट

साझा पोष्ट
मंगलबार, जेठ १५ २०८१
  • images
    images
    स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट


    काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रकम विनियोजन गरेको छ ।


    images

    आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा स्वास्थ्यका विविध कार्यक्रमका लागि कुल ८६ अर्व २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन्। बजेटले यो वर्ष स्वास्थ्यमा खासै नयाँ कार्यक्रम भने समेटेको छैन । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार