२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दार्चुलामा यार्सा टिप्न गएका २४ वर्षीय युवकको लडेर मृत्यु

दार्चुलामा यार्सा टिप्न गएका २४ वर्षीय युवकको लडेर मृत्यु

शनिबार, जेठ १९ २०८१
  • images
    images
    दार्चुलामा यार्सा टिप्न गएका २४ वर्षीय युवकको लडेर मृत्यु

    खलङ्गा ।  दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । 

    images

    जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट  लडेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।
     
    अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका कार्कीको मृत्यु भएको उनले  जानकारी दिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार