२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विशेष अधिवेशनको आवश्यकता थिएन, अदालतले न्याय दिनेछ: देउवा

विशेष अधिवेशनको आवश्यकता थिएन, अदालतले न्याय दिनेछ: देउवा

साझा पोष्ट
शनिबार, साउन ३० २०८३
  • images
    images
    विशेष अधिवेशनको आवश्यकता थिएन, अदालतले न्याय दिनेछ: देउवा

    काठमाडौं,साउन ३० । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।


    images

    महाराजगन्जस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै पार्टीको आधिकारिकताबारे सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले धेरै बोल्न उपयुक्त नहुने बताए।

    ‘विशेष महाधिवेशनको पक्षमा थिइनँ, मैले त्यो आवश्यकता पनि देखिनँ। सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ। अदालतमा विचाराधीन भएको हुनाले धेरै बोल्नु भएन। मलाई विश्वास छ, अदालतले न्याय दिनेछ।’

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार