२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

काठमाडौंको सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान प्रयोगमा पूर्ण बन्देज

काठमाडौंको सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान प्रयोगमा पूर्ण बन्देज

शुक्रबार, जेठ ३२ २०८१
  • images
    images
    काठमाडौंको सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान प्रयोगमा पूर्ण बन्देज

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ ।


    images

    आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन् । साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उनले बताए ।


    महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने उनले बताए । महानगरभित्रका स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचनाप्रविधिमा आधारित बनाइने समेत उनले बताए ।

    बहुआयामिक शहरी गरिबी निवारणका लागि लक्षित कार्यक्रम ल्याइने समेत उनको भनाइ छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार