२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सहकारीको रकम अपचलन गरेको आरोपमा पोखराबाट ३ जना पक्राउ

सहकारीको रकम अपचलन गरेको आरोपमा पोखराबाट ३ जना पक्राउ

शुक्रबार, असार ७ २०८१
  • images
    images
    सहकारीको रकम अपचलन गरेको आरोपमा पोखराबाट ३ जना पक्राउ

    काठमाडौं । पोखरा महानगरपालिका–४ गैह्रपाटनपस्थित प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।


    images

    पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका–१ कि ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा–३ तेर्सापट्टीका ४७ वर्षीय जीवन सार्की छन् ।

    सहकारीको रकम हिनामिना गरेर उनीहरु फरार थिए । प्राइम सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेकाले थुनकेछ बहसका लागि उनीहरुलाई अदालतमा उपस्थित गराइएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार