२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा.अर्याल

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा.अर्याल

शुक्रबार, असार १४ २०८१
  • images
    images
    त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा.अर्याल

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय,पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा.कुन्दन अर्याल नियुक्त भएका छन् ।

    images

    त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले डा.अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो । 

    पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय अर्यालले विभागको प्रमुख पदको आज नियुक्तिपत्र लिएको जानकारी दिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार