२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

माछापुच्छ्रे बैंकका ग्राहकलाई बिगमार्टमा सुविधा, सोमबारको भुक्तानीमा ‘क्यासब्याक’

माछापुच्छ्रे बैंकका ग्राहकलाई बिगमार्टमा सुविधा, सोमबारको भुक्तानीमा ‘क्यासब्याक’

साझा पोष्ट
शुक्रबार, भदौ १४ २०८१
  • images
    images
    माछापुच्छ्रे बैंकका ग्राहकलाई बिगमार्टमा सुविधा, सोमबारको भुक्तानीमा ‘क्यासब्याक’

    काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि (बिग मार्ट प्रालि) बीच डिजिटल कारोबारलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न सम्झौता भएको छ।


    images

    सम्झौतासँगै देशभरिका बिग मार्ट आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आकर्षक सुविधा पाउनेछन्।

    यसैबीच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बंैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्मको क्यासब्याक प्रदान गर्ने जनाएको छ। 


    माछापुच्छ्रे बैंकले देशभरका ३०० भन्दा बढी विभिन्न संघ÷संस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आएको छ ।  

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार