२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

साझा पोष्ट
मंगलबार, साउन ६ २०८२
  • images
    images
    एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

    काठमाडौं । एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश गरेको छ । 


    images

    “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” स्लोगन रहेको यस बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहक, नियामक निकाय, सेयरधनीहरू, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाहरूप्रति आभार व्यक्त गरेको छ ।

    बैंकले आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने अठोट गरेको छ ।

    एनआईसी एशियाका हाल मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा छन्।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार