२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

बालेनले झापामा शुरु गरे घरदैलो (तस्बिरहरू)

बालेनले झापामा शुरु गरे घरदैलो (तस्बिरहरू)

साझा पोष्ट
शुक्रबार, फागुन ८ २०८२
  • images
    images
    बालेनले झापामा शुरु गरे घरदैलो (तस्बिरहरू)

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापामा घरदैलो सुरु गरेका छन्।


    images

    शुक्रबार बिहानै आफ्नो निर्वाचन क्षेत्र झापा–५ पुगेका शाहले घरदैलो सुरु गरेको उनको सचिवालयले जनाएको छ। उनी मतदातासँग भेटघाट र कुराकानी गरिरहेका छन्। 
    कर्णाली प्रदेशको चुनावी सभापछि उनी झापा पुगेका हुन् । रास्वपाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चुनावी सभा आयोजना गरेको थियो। त्यही चुनावी सभामा घोषणापत्र सार्वजनिक गरेको थियो। आज भैरहवामा हुने भनिएको सभा स्थगन गरी उनी झापा पुगेका छन् । 

    balen_jhapa_ghar_dailo_2.jpg
    balen_jhapa_ghar_dailo_3.jpg
    balen_ghar_dailo_4.jpg
    balen_ghar_dailo_5.jpg
    undefined

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार