२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम, कुन क्लष्टरबाट कति ?

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम, कुन क्लष्टरबाट कति ?

साझा पोष्ट
आइतबार, चैत १ २०८२
  • images
    images
    रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम, कुन क्लष्टरबाट कति ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने बन्ने ५७ जनाको नाम टुंगो लगाएको छ । 


    images

    केन्द्रीय कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले समानुपातिकबाट सांसद बन्नेको सूची चयार गरेको प्रवक्ता मनिष जानकारी दिए। 

    रास्वपाले प्रतिनिधिसभाको समानुपातिकतर्फ ५७ सिट पाएको छ। पार्टीले पाएको ५७ सिटमा ४८ महिला र ९ पुरुषको नाम टुंगो लगाएको झाले बताए। 

    नाम टुंग्याएको जनाए पनि रास्वाले उनीहरूको नामवली भने सार्वजनिक गरेको छैन। 

    खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको झाले बताए। 

    सचिवालयले टुंगो लगाएको ५७ जनाको नामावली आजै निर्वाचन आयोगमा बुझाउने झाल बताए। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार