२०८३, असोज २२ गते

बिहीबार , असोज २२ गते २०८३

बिहीबार , असोज २२ गते २०८३

प्रधानमन्त्रीको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त

प्रधानमन्त्रीको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त

साझा पोष्ट
मंगलबार, चैत १७ २०८२
  • images
    images
    प्रधानमन्त्रीको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन् । स्वकीय शाखा अधिकृतसरहको सेवासुविधा लिने गरी बजगाईं प्रधानमन्त्रीको प्रेस सहजकर्ता नियुक्त भएका हुन् ।


    images

    वालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा  पनि बजगाईंले प्रेस संयोजकको भूमिका निर्वाह गरेका थिए । उनले उकेरा, बाह्रखरी, नेपालभ्युज इकागज,  नेपाल लाइभ, नेपालवाच लगायत सञ्चारमाध्यममा काम गरेका थिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार