२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

लिग २ः टस हारेर स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल

लिग २ः टस हारेर स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल

साझा पोष्ट
मंगलबार, वैशाख २९ २०८३
  • images
    images
    लिग २ः  टस हारेर स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं ।  आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टियु मैदानमा खेलमा नेपालले पहिले फिल्डिङ गरिरहेकाे छ । स्कटल्याण्डका कप्तान रिचि बेरिङटनले टस जितेर ब्याटिङ रोजेका हुन्।


    images

    नेपालको सुरुवाती ११ः

    रोहित पौडेल (कप्तान) विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, , दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार