२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

असार १५ भित्र नवीकरण नगर्ने खेल संघलाई खारेज गर्ने राखेपकाे चेतावनी

असार १५ भित्र नवीकरण नगर्ने खेल संघलाई खारेज गर्ने राखेपकाे चेतावनी

साझा पोष्ट
बिहीबार , वैशाख ३१ २०८३
  • images
    images
    असार १५ भित्र नवीकरण नगर्ने खेल संघलाई खारेज गर्ने राखेपकाे चेतावनी

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले लामो समयदेखि नवीकरण नगरी सञ्चालन भइरहेका खेल संघलाई खारेजीको चेतावनी दिएको छ । 


    images

    परिषद्ले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी १५ असारभित्र नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो । 

    राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन भएको भन्दै राखेपले १५ असारसम्मको समय दिएर सूचना निकालेकाे हो ।

    तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानुन बमोजिम खारेजको प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार