२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पूर्वप्रधानमन्त्री माधव नेपाल रुस भ्रमणमा

पूर्वप्रधानमन्त्री माधव नेपाल रुस भ्रमणमा

साझा पोष्ट
आइतबार, जेठ १० २०८३
  • images
    images
    पूर्वप्रधानमन्त्री माधव नेपाल रुस भ्रमणमा

     काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन् ।


    images

     

    रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी हुन शनिवार साँझ प्रस्थान गरेका हुन् ।नेपालको साथमा नेता प्रकाश ज्वाला पनि रुस गएका छन् ।  रुसमा यही जेठ ११ गते हुने सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम छ । 


    रसियन कम्युनिष्ट पार्टीको महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची छ । उनले नेपाल र रुसबीचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल गर्नेछन् । यही जेठ १३ गते सहसंयोजक स्वदेश फकिनेछन् ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार