२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सभामुखले रुलिङ नगर्न नमानेपछि हर्कले गरे संसद बैठक बहिस्कार

सभामुखले रुलिङ नगर्न नमानेपछि हर्कले गरे संसद बैठक बहिस्कार

साझा पोष्ट
बुधबार, जेठ १३ २०८३
  • images
    images
    सभामुखले रुलिङ नगर्न नमानेपछि हर्कले गरे संसद बैठक बहिस्कार

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आज पनि संसद बहिष्कार गरेका छन् । 


    images


    सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसद बैठकमा बोलाउन रुलिङ गर्न अस्वीकार गरेपछि साम्पाङ  बैठक बहिस्कार गरेर बाहिरिएका हुन् । 

     

    साम्पाङले आज पनि वैठक सुरु हुनासाथ प्रधानमन्त्रीलाई जवाफदेही बनाउनुपर्ने भन्दै पर्चा देखाएका थिए । उनले सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए ।

    तर जवाफमा सभामुख अर्यालले सभामुखले के विषयमा रुलिङ गर्ने र नगर्ने भनेर सिकाउनु नपर्ने जवाफ दिए । सभामुखले उचित लागेमा मात्रै आफूले कुनै विषयमा रुलिङ गर्ने बताए ।  त्यसपछि साम्पाङ रुष्ट भएर हिँडेका हुन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार