२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

वीरगञ्जमा निषेधाज्ञा जारी

वीरगञ्जमा निषेधाज्ञा जारी

साझा पोष्ट
बिहीबार , साउन १४ २०८३
  • images
    images
    वीरगञ्जमा निषेधाज्ञा जारी

    काठमाडौं,साउन १४ । काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ ।
    जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार साँझ ५ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
    वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।


    images

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार