२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु

सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु

साझा पोष्ट
बिहीबार , साउन १४ २०८३
  • images
    images
    सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु

    काठमाडौं,साउन १४ ।  सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ ।


    images

    कर्फ्यूबीच दुई पक्ष समूहकाे  झडप भएपछि मानवीय क्षति भएकाे हाे ।
    सिरहाका सहायक सीडीओ चेतराज बरालका अनुसार मृत्यु हुने व्यक्ति गणेश यादव रहेको खुलेको छ । अहिले यस क्षेत्रमा सेना परिचालन गरिएको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार