२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

धनुषामा ८ बजेसम्मका लागि कर्फ्यु खुकुलो

धनुषामा ८ बजेसम्मका लागि कर्फ्यु खुकुलो

साझा पोष्ट
शुक्रबार, साउन १५ २०८३
  • images
    images
    धनुषामा ८ बजेसम्मका लागि कर्फ्यु खुकुलो

    काठमाडौं,साउन १५ । धनुषामा लगाइएको कर्फ्यु आज बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ । बिहान ६ बजेदेखि ८ बजेसम्म  कर्फ्यु खुकुलो बनाइएको हो ।


    images

    प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार दूध, तरकारी, फलफूल तथा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु किनमेलका लागि कर्फ्यु खुकुलो गरिएको हो ।

     

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार