२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

जनकपुरमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा जारी

जनकपुरमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा जारी

साझा पोष्ट
शनिबार, साउन १६ २०८३
  • images
    images
    जनकपुरमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा जारी

    काठमाडौं, साउन १६  ।  जनकपुरधाममा कफ्र्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ ।


    images

    अवस्था तनावग्रस्त बनेपछि गत बिहीबार दिउँसो ३ः३० बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको थियो । तर सद्भाव र्‍यालीपश्चात कफ्र्यु हटाएर निषेधाज्ञा जारी गरिएको हो । 

    आज बिहान १० बजेदेखि भने कफ्र्यु हटाएर निषेधाज्ञा जारी गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुटेलले जानकारी दिए ।

    सुनसरी घटनापछि जनकपुरधामसहित मधेशका जिल्लाहरुमा विरोध प्रदर्शन भएको थियो । प्रदर्शन रोक्न स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार