२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

विभिन्न सीमानाकाबाट नेपाल छिरे ५ सय २६ रोहिंग्या

विभिन्न सीमानाकाबाट नेपाल छिरे ५ सय २६ रोहिंग्या

साझा पोष्ट
शुक्रबार, साउन २२ २०८३
  • images
    images
    विभिन्न सीमानाकाबाट नेपाल छिरे ५ सय २६ रोहिंग्या

    काठमाडौं,साउन २२ । विभिन्न सीमा नाकाबाट ५२६ जना रोहिंग्या नेपाल छिरेको पाइएको छ । नेपाल प्रहरीले गरेको अनुसन्धानमा कम्तिमा पनि ५२६ जना रोहिंग्या नेपाल छिरेको पाइएको हो ।


    images

    प्रहरी प्रधान कार्यालयमा शुक्रबार भएको पत्रकार भेटघाटमा प्रवक्ता अभिनारायण काफ्लेले यस्तो जानकारी दिएका हुन् । जसमध्ये १६२ पुरुष, १४८ महिला र बाँकी २१६ जना बालबालिका  छन् ।  उनीहरु कपन, राममन्दिर र ललितपुरको सुनाकोठी क्षेत्रमा रहेको पाइएको छ । 
      केही दिनअघि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि रोहिंग्या नेपाल प्रवेश गरेको पाइएको बताएका थिए ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार