२०८३, असोज २३ गते

शुक्रबार, असोज २३ गते २०८३

शुक्रबार, असोज २३ गते २०८३

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

साझा पोष्ट
मंगलबार, भदौ ३० २०८३
  • images
    images
    रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    काठमाडौं,भदौ ३० । रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । 


    images

    सभापति लामिछानेले बाेलाएकाे सर्वदलीय बैठक भोलि (बुधबार) रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

    बिहान ११ बजे बस्नेबैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुनेछ  

     

     

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार