२०८३, असोज २३ गते

शुक्रबार, असोज २३ गते २०८३

शुक्रबार, असोज २३ गते २०८३

तिनाउ नदीले बुटवलमा ६ घर बगायो, तटीय क्षेत्रका बस्ती जोखिममा

तिनाउ नदीले बुटवलमा ६ घर बगायो, तटीय क्षेत्रका बस्ती जोखिममा

साझा पोष्ट
आइतबार, असोज ११ २०८३
  • images
    images
    तिनाउ नदीले बुटवलमा ६ घर बगायो, तटीय क्षेत्रका बस्ती जोखिममा

    बुटवल,असोज ११ । रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका- ११ टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ। 
    नदीमा आएको बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

    images

    लगातारको वर्षाका कारण तिनाउ नदी र आसपासका खोलामा जलस्तर बढेपछि बुटवलको तटीय क्षेत्रमा जोखिम बढेपछि तटीय क्षेत्रका करिब २०० घर परिवारलाई सुरक्षित स्थानमा सारिएकाे छ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार