२०८३, असोज २१ गते

बुधबार, असोज २१ गते २०८३

बुधबार, असोज २१ गते २०८३

विश्वप्रकाश कांग्रेसको वरिष्ठ उपसभापतिमा निर्विरोध

विश्वप्रकाश कांग्रेसको वरिष्ठ उपसभापतिमा निर्विरोध

साझा पोष्ट
मंगलबार, असोज २० २०८३
  • images
    images
    विश्वप्रकाश कांग्रेसको  वरिष्ठ उपसभापतिमा निर्विरोध

    काठमाडौं, असोज २० । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

    images

    बेलुका ७ बजेसम्म मनोनयन दर्ताको समय रहेकोमा वरिष्ठ उपसभापतिमा शर्माबाहेक अरुको उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार