काठमाडौं, असोज २० । नेपाली कांग्रेसको सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ ।
यस्तै वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक / एक जना, खुल्ला उपसभापतिमा नौ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार समावेशी उपसभापतिमा पाँचजना, खुल्ला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ ।
सभापति
गगनकुमार थापा
श्यामकृष्ण खड्गी
किशोरसिंह राठौर
वरिष्ठ उपसभापति
विश्व प्रकाश शर्मा
उपसभापति महिला
पुष्पा भुसाल
उपसभापति खुल्ला
डा. चन्द्र भण्डारी
देवराज चालिसे
सुरेन्द्रराज पाण्डे
मधु आचार्य
डा. मिनेन्द्र रिजाल
दीपक गिरी
धनराज गुरुङ
गोविन्द भट्टराई
डा चन्द्रमोहन यादव
समावेशी उपसभापति
जीवन परियार
बिनोद चौधरी
फर्मुल्लाहा मनसुर
सीता गुरुङ
रन्जित कर्ण
खुल्ला महामन्त्री
प्रदिप पौडेल
गुरुराज घिमिरे
उदय शमशेर राणा
अमरसिंह पुन
नैनसिंह महर
शंकर तिवारी
डा सुनिल शर्मा
डा सन्तोष उपाध्याय
महामन्त्री महिला
डा डिला संग्रौला
डिना उपाध्याय
रिता खनाल



