२०८३, असोज २४ गते

शनिबार, असोज २४ गते २०८३

शनिबार, असोज २४ गते २०८३

कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

साझा पोष्ट
शुक्रबार, असोज २३ २०८३
  • images
    images
    कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

    काठमाडौं,असोज २३ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टामा १ हजार २९३ मत खसेको छ। बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो।


    images


    मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।


    मतदान प्रक्रिया निर्वाध रूपमा चलिरहेको छ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार