२०८३, असोज २६ गते

सोमबार, असोज २६ गते २०८३

सोमबार, असोज २६ गते २०८३

१३ जना एमाले केन्द्रीय सदस्यमा मनोनित, को-को परे ?

१३ जना एमाले केन्द्रीय सदस्यमा मनोनित, को-को परे ?

साझा पोष्ट
शनिबार, असोज २४ २०८३
  • images
    images
    १३ जना एमाले केन्द्रीय सदस्यमा मनोनित, को-को परे ?

    काठमाडौं, असोज २४ । नेकपा एमालेको केन्द्रीय सदस्यमा १३ जना मनोनीत भएका छन् । शनिबार बसिरहेको स्थायी कमिटी बैठकले १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । 


    images

     तेजेन्द्र केसी, मीनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङ्वा, टंक आङबुहाङ्ग, नवीन रोका मगर र डबल पाण्डे केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार