२०८३, असोज २८ गते

बुधबार, असोज २८ गते २०८३

बुधबार, असोज २८ गते २०८३

कांग्रेसको सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

साझा पोष्ट
मंगलबार, असोज २७ २०८३
  • images
    images
    कांग्रेसको सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

    काठमाडौं,असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फ केन्द्रीय सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भएकी छन्।


    images

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, गौतम पाँच हजार ११६ मत पाएर सहमहामन्त्री निर्वाचित भएकी हुन्। उनकी प्रतिस्पर्धी नानू बास्तोलाले एक हजार ५५४ मत प्राप्त गरिन्।

    कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा निर्वाचन भएको हो। महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको मतगणना जारी रहँदा विभिन्न पदको परिणाम सार्वजनिक भइरहेको छ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार