२०८३, कात्तिक १ गते

शनिबार, कात्तिक १ गते २०८३

शनिबार, कात्तिक १ गते २०८३

डीआईजी भुपेन्द्र खत्रीलाई यस वर्षको पुलिस ब्याटन

डीआईजी भुपेन्द्र खत्रीलाई यस वर्षको पुलिस ब्याटन

साझा पोष्ट
शुक्रबार, असोज ३० २०८३
  • images
    images
    डीआईजी भुपेन्द्र खत्रीलाई यस वर्षको पुलिस ब्याटन

    काठमाडौं, असोज ३० । नेपाल प्रहरीले यस वर्षको पुलिस ब्याटनबाट डीआईजी भुपेन्द्र खत्रीलाई सम्मान गरेको छ ।


    images


    ७१ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डीआईजी खत्रीले उक्त सम्मान (ब्याटन) हस्तान्तरण गरिएको हो ।

    पुलिस ब्याटन प्रहरी सेवाका बहालवाला कर्मचारीले पाउने सबैभन्दा ठूलो सम्मान हो । लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा रूपमा कार्यरत डीआईजी खत्रीले प्रहरी सेवाका क्रममा प्रदर्शन गर्दै आएको उच्च व्यवसायिक कार्यको कदर गर्दै पुलिस ब्याटन प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


    गृहमन्त्री सुधन गुरुङले डीआईजी खत्रीलाई पुलिस ब्याटन हस्तान्तरण गरेका हुन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार