२०८३, कात्तिक २ गते

आइतबार, कात्तिक २ गते २०८३

आइतबार, कात्तिक २ गते २०८३

मिलापत्र गरेर छुटे पत्रकार किशोर श्रेष्ठ

मिलापत्र गरेर छुटे पत्रकार किशोर श्रेष्ठ

साझा पोष्ट
शनिबार, कात्तिक १ २०८३
  • images
    images
    मिलापत्र गरेर छुटे पत्रकार किशोर श्रेष्ठ

    काठमाडौं, असोज ३१ । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् । दुईजनाबीच तीन घण्टा छलफल भएपछि मिलापत्र कागज गरेर श्रेष्ठलाई घर जान अनुमति दिइएको हो ।   श्रेष्ठलाई प्रहरीले आजै बिहान ललितपुरस्थित नख्खु, बागडोलमा रहेको उनकै घरबाट पक्राउ गरेको थियो। कलाकार पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठले आफू सम्बद्ध जनआस्था अनलाइनमा समाचार सम्प्रेषण गरेका थिए । त्यसप्रति आपत्ति जनाउँदै पन्तले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका थिए ।


    images

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार