२०८३, कात्तिक २ गते

आइतबार, कात्तिक २ गते २०८३

आइतबार, कात्तिक २ गते २०८३

वेस्ट इण्डिजका आन्द्रे रसेलले विराटनगरबाट एनपीएल खेल्ने

वेस्ट इण्डिजका आन्द्रे रसेलले विराटनगरबाट एनपीएल खेल्ने

साझा पोष्ट
आइतबार, कात्तिक २ २०८३
  • images
    images
    वेस्ट इण्डिजका आन्द्रे रसेलले विराटनगरबाट एनपीएल खेल्ने

    काठमाडौं,कात्तिक १ । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी दिएको  हो । विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र बलिङका लागि परिचित रसेलको आगमनले टोलीलाई थप बलियो बनाउने अपेक्षा विराटनगर किङ्सले गरेको छ । विश्वका दर्जन बढी लिग खेलिसकेका रसेलले वेष्ट इन्डिजबाट १४३ खेल खेल्दै८६ टी–२०आई खेलमा एक हजार १२२ रन र ६१ विकेट लिएका छन् ।


    images

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार